बालेन शाह इन्डोनेसिया भ्मणमा
काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह इन्डोनेसिया भ्मणमा गएका छन् । मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले शाह जी भ्रमणको लागि इन्डोनेसिया गएको बताए ।


१९ गते बेलुकी मेयर शाह परिवारको सदस्य, सचिवालय सदस्यको परिवार र केही साथीहरु सहित इन्डोनेसिया भ्रमणमा निस्किएका हुन् । महानगरको मेयरमा निर्वाचित भएपछि बालेनको पहिलो विदेश भ्रमण गएका उनको यो भ्रमण नितान्त निजी भ्रमण रहेको बताइएको छ ।




बालेन २५ पुसमा स्वदेश फर्कने बताइएको छ ।



