नेपालको चर्चित हास्यश्रृंखला ‘सक्किगो नि’ एकाएक किन रोकियो ?

काठमाडौं: चर्चित हास्यश्रृंखला ‘सक्किगो नि’को प्रसारण रोकिएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको श्रृंखला को १०० औं भाग प्रसारण भएपछि रोकिउको हो । कलाकार अर्जुन घिमिरे पाँडेले टेलिभिजन व्यवस्थापनसँगै सल्लाह गरेरै कार्यक्रम केही समयका लागि मात्र कार्यक्रम जोडिएको बताए ।

 

‘टेलिभिजनले नै कार्यक्रमलाई निरन्तरता नदिने भनेपछि तत्काल सिरियलको प्रसारण रोकिएको पौडेलले बताए । २०७७ मंसिर १७ गतेदेखि यो श्रृंखला हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो ।

 

सिररियललाई कुमार कट्टेल जिग्री र पाँडेले संयुक्त रुपमा निर्देशन गर्दै आइरहेका थिए । ‘सक्किगो नि’ पछिल्लो समय रुचाइएको थियो ।

Loading...