राज्यमन्त्री रैका द्घारा बिपन्न परिवारलाई न्यानो कपडा बितरण

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका अार्थिक अवस्था अत्यन्तै कमजोर भएका ४१ घरपरिवारलाई न्यानो कपडा बितरण गर्नुभएको छ ।

No description available.

अत्यधिक चिसो बढेर धनगढी उपमहानगर पालिका वडा नं १ का अार्थिक अवस्था अत्यन्तै कमजोर भएका बिपन्न परिवारहरु अत्यन्तै समस्यामा परेपछि राज्यमन्त्री रैका को विशेष पहलमा दलित, जनजाति,एकल महिला,अपांगता भएका ब्यक्ति र अन्य समुदायका गरि ४१ घरपरिवारलाई न्यानो कपडा बितरण गर्नुभएको हो ।

No description available.

राज्यमन्त्री रैका को पहलमा कैलारी गाउँपालिकामा पनि उक्त न्यानो कपडा बितरण गरिएको थियोे ।

No description available.

Loading...