जिल्ला समन्वय समिति कैलालीका संयोजक पदम कलेलको निधन

अत्तरिया:  जिल्ला समन्वय समिति कैलालीका संयोजक पदम कलेलको निधन भएको छ । उनको उपचारको क्रममा आज काठमाण्डौँमा निधन भएको हो ।

 

२ सातादेखि वीर अस्पतालमा उपचारर कलेलको आज दिउँसो मृत्यु भएको परिवारीक श्रोतले जनाएको छ ।

 

उनको कलेजो र दुईवटै मृगौलामा समस्या आएपछि मृत्यु भएको बताईएको छ ।

Loading...