कैलालीको धनगढीमा एक जना मृत फेला
धनगढी: धनगढीमा एक जना मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १९ आई गाँउ बस्ने ४३ वर्षीय नैने काजी दाहाल मृत फेला परेका हुन्।


उनी गाँउमै रहेको कल्भर्टमुनी आइतबार मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






