बुद्धको मुर्ती निर्माणका लगी समाज सेवी बिस्टले गर्यो १० हजार आर्थीक सहयोग

धनगढी :  धनगढी उपमहानगरपालीका वडा नम्बर ८ र ७ को विचमा प्रर्ने बुद्धको मुर्ती निर्माणका लगी समाज सेवी चक्र बहादुर बिस्टले नखत रु १० हजार पचपन्न आर्थीक सहयोग गरेहो हो ।  पितलको ५ फिट अग्लो मुर्तीको अडर गरीसकेको बुद्ध प्रतिमा निर्माण समीतीका अध्यक्ष काँसिराम विस्टले जानकारी दिए । क्याम्पस रोड देखी हुलाकी सडक निर्माण हुन थाले पछी केही दिनमै निर्माण निर्माण कार्य अगाडी बढाउने उनले वताए । पहीला सिमेन्डको मुती थियो गाडीले एता उता बाट ठोकेर भक्तिएको थियो ,त्येसैमा हुलाकी सडक निर्माणर्मा पनि असहज भएकोले पुरै भत्कएर पुन निर्माण गर्न लागी परेको बताए । मुत निर्माको लागी ८ लाख बराबरको गुरु योजना बनाएको उनले बताए ।

Loading...