कैलालीको अत्तरियामा भब्यताका साथ पृथ्वी जयन्ती मनाईयो (फोटो फिचर) ✍️ संवाददाता प्रकाशित: २७ पुष २०७९, बुधबार १९:३४ अत्तरिया : कैलालीको अत्तरिया चौराहमा पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाईएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आयोजनामा पृथ्वी जयन्ती मनाईएको हो । उनीहरुले बाजागाजा सहित अत्तरिया बजार परिक्रमा गर्दै पृथ्वीनारायण शाहको तस्वीरमा माल्यापर्ण गरेका थिए ।