देउडा सस्कृति संरक्षण प्रतिस्ठान धनगढी द्धारा मानव आश्रममा खाना खुवाए

धनगढी : देउडा सस्कृति संरक्षण प्रतिस्ठान धनगढी कैलालीले मानव आश्रमका ६० जना असाहायहरुलाइ खाना खुवाएको छ । देउडा सस्कृतिको संरक्षण प्रतिस्ठानले धनगढी ,अत्तरिया र कंचनपुरको झलारिमा भब्य लाइभ डेउडा कार्यक्रम सम्मपन्न गरिसकेको देउडा सस्कृति संरक्षण प्रतिस्ठान धनगढी कैलालीका अध्यक्ष धुर्ब बहादुर सिंहले बताए । देउडा सस्कृति संरक्षण प्रतिस्ठान धनगढी कैलालीमा कार्यसमितिका पदाधिकारीहरुका ११८ जना आजिवन सदस्य रहेका छन । यस सस्थाले देउडा सङ्गै सस्कृति र कलाको पहिचान गर्ने उदेश्यले खोलीकोले आजिबन सदस्यता लिनेहरुको क्रम पनि बढी रहेको सस्थाका सिहले बताए । कैलालीमा प्रधान कार्यलय रहेको छ भने डडेलधुरामा यसको साखा कार्यालय पनि स्थापना गरीएको उनले वताए आगामी दिनहरुमा सुदुरपश्चिमका ९ ओटै जिल्लामा र भारतका बिभिन्न प्रान्तहरुमा पनि यस सँस्थाका शाखाहरु विस्तार गर्ने तयारिमा आफुहरु लगाी गरेका उनले वताए । सस्थाको आयस्रोत कुनै सघ सँस्थाबाट प्राप्त नभएपनि आजिबन सदस्यताबाटै बिभिन्न सस्कृति झल्काउने र डेउडाको पहिचान गराउने काम भएको सिहले बताए । माघ ३ गते उत्तरायणिको उपलक्ष्यमा कन्चन्पुरको पुनरबासको आइबि आरडिमा पुनरबास सेवा समाजसङ्गको सहकार्यमा  लाइभ देउडा गर्ने भएको छ ।

Loading...