अत्तरियाका युवाद्वारा गोदावरीमा लागेको मकर मेलामा निःशुल्क चिया वितरण

अत्तरिया: कैलालीको गोदावरीमा लाग्ने मकर सक्रान्ती मेलाको अवसरमा निःशुल्क चिया वितरण कार्यक्रमको आयोजना गरिएको छ ।

May be an image of 4 people, people sitting, fire and outdoors

कैलालीको गोदावरी नगरपालिकामा रहेको विश्व हिन्दु युवा संघ वाल क्लव, थ्रिडिभियल क्रियसन र अत्तरिया जुनियर जेसिजको आयोजना माघ १ गते निःशुल्क चिया वितरण भै रहेकोछ । आयोजकले गोदावरी धाम जाने हिन्दुधर्मालम्वीहरुलाई निशुल्क चिया वितरण जनाएको छ ।

 

May be an image of 5 people, people standing, people sitting and outdoors

Loading...