पोखरामा विमान दुर्घटना, थप विवरण आउन बाँकी
काठमाडौं : काठमाडौंबाट पोखरा गएको विमान पोखरामा दुर्घटना भएको छ। यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेको हो। विमान पुरानो विमानस्थलनजिकै सिताराम हाउजिङमा दुर्घटना भएको हो। दुर्घटनास्थलमा अहिले धुँवाको मुस्लो देखिएको छ। दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ।



