प्रदेशबाट नेपालमा घर खर्चको लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर


नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।


आज डलरको खरिद दर १२९ रूपैयाँ ८३ पैसा र बिक्री दर १३० रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ६१ पैसा र बिक्री दर १४१ रूपैयाँ २६ पैसा रहेको छ।



बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ७९ पैसा र बिक्री दर १५९ रूपैयाँ ५२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४रूपैयाँ ५७ पैसा र बिक्री दर ३४ रूपैयाँ ७३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।





