सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुङ्गियो, आज १ बजे नयाँ मन्त्रीलाई शपथ दिईने

काठमाडौं: सात दलीय गठबन्धन दलले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको हाे ।

 

बैठकमा सहभागी एक मन्त्रीले सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुङ्गिएकाेले आज १ बजे मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम रहेकाे बताए ।

 

ती मन्त्रीका अनुसार कुन-कुन मन्त्रालयले कुन दलले लिने विषयमा दहहरूबीच सहमति भएकाे छ । मंगलबार नै मन्त्रीहरुको नामसहित भागबण्डाको विवरण सार्वजनिक गरिने तयारी रहेकाे छ ।

Loading...