अत्तरियामा रहेको थ्री डिभीएल क्रियसन द्वारा अलपत्र युवकको उद्धार

अत्तरिया: कैलालीको अत्तरियामा रहेको सामाजिक सँस्था थ्री डिभीएल क्रियसनले एक अलपत्र युवकको उद्धार गरेको छ ।

गोदावरी नगरपालीकाको वडा नम्बर २ स्थीत तेघरीमा दुईदिनदेखी अलपत्र अवस्थामा रहेका एक युवकको उद्धार गरीएको थ्री डिभीएल क्रियसनका अध्यक्ष दिपक ओझाले बताएका छन् ।

 
ईलाका प्रहरी कार्यालय मालाखेतीको सहयोगमा ति युवकलाई उद्धार गरी धनगढीको मानव सेवा आश्रममा पठाईएको ओझाले बताएका छन् ।

Loading...