रात परेपछि यस्तो ठाउँमा गीत गाउने साबित्रीको स्वरले सबैलाई चकित बनायो ! धरधरी रोईन, हिट हुन सकिनन (भिडियो हेर्नुस)

नेपालगन्जकी साबित्री अधिकारीको आवाज यति मिठो छ जो कोहि उनको गीत सुन्ने बित्तिकै मोहित हुन्छ 😍 तर बिडम्बना साँगीतिक यात्रामा लामो सँघर्ष गर्दा पनि साबित्री आफु सफल हुन नसकेकोमा दुख व्यक्त गर्छिन् ।

सानैमा आमाले छोड्नुभयो, काठमाडौं आएपछि बुवा बित्नु भयो, दुख सुनाउँदै उनी रोईन्, ५ बर्षदेखि राती राती काठमाडौंका बिभिन्न रेष्टुरेण्ट, लाउन्जमा गाउँदै जीवन चलाउँदै आएकी साबित्री आफ्नो पनि अरु गायिकाको जस्तै गीत रकेर्ड होस, स्टेजमा गाउन पाईयोस भन्ने चाहना राख्दछिन् । उनको जीवन सँघर्ष र उनको आवाजमा सुमधुर गीत सुन्नुस, भिडियो हेर्नुस

Loading...