आमा बचाउ अभियान अन्तर्गत धनगढी उप-महानगरपालिकालाई एम्बुलेन्स सहयोग

धनगढी: विकासका लागि युवा प्रतिबद्वता संस्थाले धनगढी उपमहानगरपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । विकासका लागि युवा प्रतिबद्वता संस्थाले सञ्चालन गरेको ‘आमा बचाउ अभियान’ अन्तर्गत सहयोग गरेको से १ च १२१८ नम्बरको टाटा सुमो २०१५ मोडलको एम्बुलेन्स धनगढी उपमहानगरपालिकालाई प्रदान गरिएको हो ।

May be an image of outdoors and text that says '国 SECIL Youth Allivance for 9868572377 Dhangadh Contact 9868778343 AMBULA'

संस्थाको अध्यक्ष स्माइल चौधरीले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

May be an image of text that says 'YARD Youth Alliance for Development वकासका लागि ऐक्यबद्ता Reference No. 143/2079/81 To, The Mayor Dhangadhi Sub Metropolitan City, Dhangadhi Kailali. Date: 2023 Re: An.ambulance_handover Dear Mayor, are writing handover our ambulance needed support the effective implementation "Save Mothers Campaign". We greatly appreciate your noble purpose campaign reduce maternal mortality region providing access emergency medical care for pregnant women and mothers. this initiative will help save many mothers and their newborns. Ambulance details: Ambulance SE CHA Model Number: TATA Sumo 2015 yours, YARD Nepal Name Authorized Representative: Bansi Ram Chaudhary (Smile), Organization Name Development Sudurpaschim Province Sentactaddress Registered Scanned CamScanner'

एम्बुलेन्स हस्तान्तरण गरिसकेपछि धनगढी उप-महानगरपालिकाले विकासका लागि युवा प्रतिबद्धता संस्थालाई हार्दिक कृतज्ञता समेत व्यक्त गरेका थिए ।

Loading...