लोक कल्याणकारी ट्रस्टको गोदावरी तदर्थ समिति गठन, अध्यक्षमा दुर्गा पोखरेल

अत्तरिया: कैलालीको अत्तरियामा युवा जमातको समूहद्वारा छाडा पशुचौपाए र सडकका छोडिएका गाई बस्तुलाई संरक्षण र ब्यावस्थापका निम्ती सोह्र सदस्यीय लोक कल्याणकारी ट्रस्ट,गोदावरी तदर्थ समिती गठन भएको छ । आज बनेको समितिका अध्यक्षमा दुर्गा कुमार पोखरेल सँगै सचिबमा एल आर ओझा, सदस्यमा पुष्कर शर्मा जोशी लगायतका समाजका चौतर्फी क्षेत्रबाट प्रतिनिधित्व गर्दै समिती चयन भएको हो ।

 

सो समितीले गाई बस्तु ब्यावस्थापनका निम्ती कोष खडा गर्न गौग्यान माहायग्य मार्फत निकट भबिस्यमै दिगो गौं ब्याबस्थापनमा पाइला चाल्ने संकल्प सहित अहिलेको तदर्थ समिति अगाडी बढेको कुरा अध्यक्ष दुर्गा कुमार पोखरेलले जानकारी दिए । उक्त कार्यक्रम पुजनिय श्री हरिसरण माहाराज को सभापतित्व मा सम्पन्न भएको छ ।

No description available.No description available.

No description available.

Loading...