कैलालीमा भन्सार छलीको चिनी बरामद
धनगढी: कैलालीमा भन्सार छलीको चिनी बरामद गरिएको छ। जिल्लाको जानकी गाउपालिका–४ कन्चन्पुरबाट भन्सार छलीको ३ कट्टा चिनी कैलाली प्रहरीले बरामद गरेको हो।


से ६ प ३२८७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा चिनी र मोटरसाइकलसहित चालकलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।





