सुदूरपश्चिम लगायत भारत र चिनमा भुकम्प धक्का महसुस


अत्तरियाः सुदूरपश्चिममा भुकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो। भुकम्प मापन केन्द्रका अनुसार ५.९ म्यान्निच्युटको भुकम्प गएको हो।


भुकम्पले एकछिन पुरै घर हल्लाएको थियो। पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो।भारतको कालिकालाई केन्द्रविन्दु रहेको भुकम्पको झटकाबाट नेपालसंगै चिनमा पनि प्रभाव परेको छ । यस बारेमा थप विवरण आउँन बाँकी छ ।





