कञ्चनपुरमा एक अविवाहित १४ बर्षिया बालिकाले छोरा जन्माईन


धनगढी : कञ्चनपुरमा एक अविवाहित बालिकाले बच्चा जन्माएकी छिन्।


जिल्लाको बेलौरी नगरपालिका–८ कलकत्ताकी १४ वर्षीया बालिकाले माघ ३ गते घरमै शिशु (छोरा) लाई जन्म दिएकी हुन्।



बालिकाले जन्म दिएको शिशु कसको हो? भन्ने खुलेको छैन। यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।



