सुदूरपश्चिम समाजले अमेरिकाको न्यूयोर्कमा मनाए होली पर्व !


धनगढी : सुदूरपश्चिम समाज अमेरिका न्यूयोर्कले होली पर्व मनाएको छ । मार्च ५ न्यूयोर्कमा सुदूरपश्चिम समाजले होली पर्व मनाएका हो ।


मौलिक संस्कृतको संरक्षण र न्युयोर्कमा रहेका सुदूरपश्चिमेलीको सद्भाव कायम गर्न होली पर्व आयोजना गरिएको सुदूरपश्चिम समाज अमेरिका न्यूयोर्कका अध्यक्ष रामबहादुर देउवाले जानकारी दिए ।




