कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मृत्यु

धनगढी : धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ। आज उपचारको क्रममा केएमसीमा अध्ययनरत मोनिका कुवरको मृत्यु भएको हो।

 

उनी क्यान्सर रोगबाट पीडित थिइन्। उनको निधनले समग्र कैलाली क्याम्पस शोकमग्न बनेको छ।

 

केएमसीमा अध्ययनरत दार्चुला डुगु गाउँपालिका थाराकी मोनिका कुँवरको उपचारका क्रममा मृत्यु भएको हो।

 

उनी क्यान्सर रोगबाट पीडित थिइन्। क्यान्सर पिडित रहेकी कुवरँको उपचारको क्रममा आज बिहान काठमाण्डौँस्थीत टिचिङ हस्पिटलमा निधन मृत्यु भएको जनाइएको छ ।

Loading...