विश्वमा अचम्मै लाग्ने खाले अनौठा बाईकः जति आखाँ चिम्लेर पनि दुर्घटनाबाट बच्न सकिने अचम्मैको बाईक

label समाचार प्रकाशक query_builder November, 12 2018

पत्याउनु हुन्छ ? संसारलाईनै चकित पार्दै जर्मन अटो मेकर बिएमडब्लुले दुर्घटनानै नहुने बाइक बजारमा ल्याएको जनाएको छ । बढ्दो सवारी दुर्घटनाका कारण सयौं मानिसले दैनिक ज्यान गुमाउनु परेको भन्दै बिएमडब्लुले दुर्घटनानै नहुने बाइक बजारमा ल्याएको दाबी गरेको छ ।

बिएमडब्लुले मोटोरैड विजन १०० नाम दिएर नयाँ बजार ल्याएको मोटरबाइकलाई जतिसुकै तिव्र गतिमा बाइक दौडाए पनि दुर्घटना नहुने कम्पनीले जनाएको छ । बाइक सडकमा नचिप्लिने र नलड्ने भएकाले दुर्घटना नहुने कम्पनीको दाबी गरेको छ ।जतिसुकै तिव्र गतिमा दौडाए पनि यस बाइकले आफ्नो सन्तुलन कायम राख्ने कम्पनीले जनाएको छ ।

बाइक चलाउँदा अनिवार्य रुपमा लगाउनु पर्ने हेलमेटको पनि आवश्यक नरहेको कप्मनीले दाबी गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्