आफ्नै श्रीमतीलाई ज्यान मार्ने धम्कि दिए न्यायधिशले : घरमा रुवाबासी हुँदा श्रीमान फरार (हेर्नुहोस भिडियोसहित)

label सुदूरखबर संवाददाता query_builder December, 05 2018

काठमाण्डौ – न्यायाधिशले आफ्नो श्रीमतीलाई अत्याचार गरेर जेल हाली घर बाट निकाले पछी दिल्लिबजार तनाबमा । मेरो लोग्नेले मलाई घरबाट बिना कारण निकाल्नु भयो,राती २ बजे सम्म ढोका बाहिर नै बसे । न्यायाधिश प्रकाश मान सिंह राउतलाई बिना कारण घर बाट निकालेको आरोप उनकी श्रीमतिले लगएकी छिन ।

राति ती २ बजे सम्म पनि ढोका नखोले पछी ३ दिन बाहिर नै बस्न बाध्य भएपछी साबित्री सुबेदीको साहारा लिन पुगिन । साबित्री सुबेदी ति माहान नारी हुन जसले बलात्कार को बिरोध गर्दै पेटिकोट आन्दोलन गरेकी थिएन अनि निर्मला को न्यायको लागि भनेर आफ्नो कपाल खौरेकी थिइन । न्यायाधिशले दिए आफ्नै श्रीमतीलाई ज्यान मार्ने धम्कि, घरमा रुवाबासी हुदा श्रीमान फरार भिडियो हेर्नुहोस :

तपाईंको प्रतिक्रिया दिनुस्