बिपिएल : सन्दिप लामिछाने आवद्ध टिम स्याल्हेट सिक्सर्सको दोस्रो खेल आज

label सुदूर खबर संवाददाता query_builder January, 09 2019

बङ्गलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत नेपाली युवा बलर सन्दिप लामिछाने आवद्ध टिम स्याल्हेट सिक्सर्सको दोस्रो खेल चिट्गङ भाइकिङस सँग पौष २५ (Jan 9) गते रहेको छ ।

खेल नेपाली समय अनुसार दिउँसो १२:१५ बाट सेर इ बङ्ला राष्ट्रिय क्रिकेट स्टेडियम मा हुनेछ।

बङ्गलादेश क्रिकेट बोर्ड द्वारा सन्चालित व्यवसायिक फ्रेन्चाइज्ड टि२० लिग बङ्गलादेश प्रिमियर लिग (बिपिएल) मा सन्दिप लामिछाने डेविट वर्नरको कप्तानी मा स्याल्हेट सिक्सर्स बाट खेल्दैछन। पहिलो खेलमा इमरान ताहिर लाई बेन्चमा राख्दै सन्दिप लामिछानेले पहिलो खेलमा डेब्यु गरेका थिए। डेभ्यु खेलमा उनले २ विकेट समेत चट्काएका थिए।

स्याल्हेट सिक्सर्सको टोलि:

चिट्गङ भाइकिङसको टोलि:

सन्दिपको टोलि स्याल्हेट सिक्सर्सको टोलिको खेल तालिका:

860
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।