भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु

label सुदूर खबर संवाददाता query_builder February, 05 2019

पेरिस, माघ २२ । फ्रान्सको पेरिसस्थित एक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ ।

आठ तले भवनमा लागेको आगो नियन्त्रणमा खटिएका अग्नि नियन्त्रकसहित अन्य ३० जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ । आगलागीको कारणबारे केही खुलेको छैन ।

  • एजेन्सी

 

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।