तुलसी घर्ती र सुरेन्द्र सागर भण्डारीले गाए पहिलो पटक यस्तो मार्मिक देउडा गित

label समाचार प्रकाशक query_builder February, 08 2019

सुदूर पश्चिमेलीको प्रसिद्ध देउडा भाकामा पछिल्लो समयमा चर्चामा आए नब कलाकार तुलसी घर्ती मगर र सुरेन्द्र सागर भण्डारीको स्वरमा स्वरमा रहेको गीती एल्बम गर्जल तिताबै ताल । यस गीतमा प्रदेशमा रहेका प्रवासी नेपाली माझलाई आफ्ना आफन्तलाई माया-ममता, स्नेहका कुरा कारुणिय तरिकाले सम्झेका छन । जुन गीतको शब्द संगित लोकेन्द्र बहादुर चन्दको रहेको छ । यस गितमा हाम्रै मेला पाखाका सम्झना बिर्सना एव् मनको तिर्सनालाई सांगितिक कोसेलीका साथ शैलेश्वरी उग्रता म्यूजिक कम्पनीबाट युटुबमा सार्वजनिक गरेका छन।
सबैले लोक देउडागीत सुनेर साथ दिनु होला, साथै तपाई पनि सुन्नुहोस र प्रदेशमा भएका आफन्तलाई गीत मार्फद नै सम्झनुहोस ।

सुदूर खबर अनलाईन मिडियाको तर्फबाट सफलताको शुभकामना !

तपाईंको प्रतिक्रिया दिनुस्