प्याज सेवनका चमत्कारिक फाईदा, सबैको जानकारीका लागि सेयर गरौ

label समाचार प्रकाशक query_builder February, 12 2019

प्याज सेवनका चमत्कारिक फाईदा, सबैको जानकारीका लागि सेयर गरौ
प्याज खाएपछि मुखबाट गन्ध आउँछ । सोही कारण कतिले प्याजलाई मन पराउँदैनन् त कतिपयले धार्मिक मान्यताका कारण पनि प्याजको सेवन नै गर्दैनन् ।

तर प्याज खाएपछि केहीबेर गन्ध आएपनि वा धार्मिक मान्यताधारीहरुले नरुचाएपनि यो निकै हितकारी खाद्यपदार्थ हो । विज्ञहरुका अनुसार प्याजमा निकै लाभदायक तत्वहरु पाइनुका साथै यसमा औषधिय गुण समेत पाइन्छ । प्याज खानुका मुख्य फाइदाहरु यस्ता छन्
थप जानकारीका लागि भिडियो हेरी सबै छर्लङ्ग जानकारी लिनुहोस

तपाईंको प्रतिक्रिया दिनुस्