आज फेरी घट्यो सुन चादीको मूल्य

label सुदूरखबर संवाददाता query_builder March, 05 2019

काठमाडौं– मंगलबार सुनको भाउ तोलमा रु ४०० ले घटेको छ । साेमबार ६१ हजार ५ सयमा कारोबार भएको सुनको भाउ मंगलबार रु ४०० घटेर ६१ हजार १०० मा कारोबार भएको हो ।

यस्तै आज तेजावी सुन तोलमा ६० हजार ७०० मा कारोबार भइरहेको छ ।यस्तै चाँदी आज रु ७५० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी रु ७६० मा कारोबार भएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्