घर परिवारको शुख,शान्ति र संबृद्धीका लागि घरकी दुलही एव् स्त्रीले बिहानीको समयमा गर्नै पर्ने यस्ता ४ काम

label समाचार प्रकाशक query_builder March, 09 2019

घरलाई सुन्दर र शान्तमय बनाउनको लागी पतिपत्नी बिचमा प्रेमको कमी हुनुहुदैन् । तर कहिले काहि नचाहदा नचादै पनि यस्तो भएको हुन्छ ।सानो सानो कुरामा मनमुटाव भयो भने पति पत्नी विच सम्बन्ध बिग्रने गर्दछ ।

शास्त्रमा उल्लेख भएअनुसार घरलाई शान्त, समृद्ध र खुसीमय बनाउनको लागी श्रीमान् र श्रीमती दुबैले घरको मर्यादामा रहेर विविध नियमको पालना गर्नुपर्दछ ।भारतका एक एस्ट्रोलोजर डा दीक्षा राठीले बताएका छन् कि घरलाई सुख, समृद्धी राखिराख्न पतिपत्नी बिच बिहान उठेर कस्तो कार्य गर्ने भन्ने विषयमा । लागौं पतीपत्नी बिचको माया बढाई घरलाई स्वर्गझै बनाउने उपाय तर्फ ।

तपाईंको प्रतिक्रिया दिनुस्