सबैलाई रुवाउछु भन्दा आफै रोइन शान्ति श्री परियार ? सबैलाई रुवाउदा आफै यस्तो

label समाचार प्रकाशक query_builder April, 06 2019

बोल मायाबाट एकाएक चर्चामा आएकी गायिका हुन शान्तीश्री परियार, त्यसपछि उनको ब्यस्तता यसरी बढयो
कि लोक गित नसुन्नेले पनि लोक गित सुन्न थाले र यसलाई माया गर्न पनि थाले । बोल माया उनको करियरको
टर्निङ प्वाइन्ट हो भन्दा कुनै फरक पर्दैन । गुल्मी चेम्बर अफ कमर्स, गुल्मीको आयोजनामा हिजोदेखि सुरु भएको पर्यटन तथा
सास्कृतिक महोत्सब एंब ब्यापार मेला २०७५ करिब १० दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ । जसमध्ये आज
शनीबार पालो परेको थियो शान्तीको, जस्ले यस्तो गित गाउदै सबैलाई रुवाईन —

तपाईंको प्रतिक्रिया दिनुस्