सुनको मूल्य बढ्यो, कति रुपैयाँमा हुँदैछ कारोबार ?

label सुदूर खबर संवाददाता query_builder April, 07 2019

काठमाडौं, चैत २४ । –आइतबार सुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो कारोबार दिनको (शुक्रबार) भन्दा तीन सय रुपैयाँले बढेको हो ।

तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।