काउली बुढीले गुल्मीमा खतरा रमाइलो गरिन , अहिलेसम्मकै बब्बाल प्रस्तुती

label समाचार प्रकाशक query_builder April, 12 2019

गुल्मी । गुल्मी चेम्बर अफ कमर्स, गुल्मीको आयोजनामा चैत्र २० देखि सुरु भएको पर्यटन तथा सास्कृतिक महोत्सब एंब ब्यापार मेला २०७५ करिब १० दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ । चैत्र २० देखि चैत्र ३० सम्म चल्ने यो महोत्सबमा २ दर्जन भन्दा बढी राष्ट्रिय कलाकारले आफनो प्रस्तुति दिनेछन ।जसमध्ये पालो परेको थियो गायिका, कमेडियन या भनौ सबैको मनमा राज गर्न सफल काउली बूढीको। उनले गरेको कमेडीले दर्शकहरु लोटपोट भएका छन, र साथमा उनि सन्ध्या बनेर गाउदा स्वरले सबै फिदा भएका छन् हेरौ यो रोचक रमाइलो भिडियो –

तपाईंको प्रतिक्रिया दिनुस्