त्यो बेलाको नेपाल जहाँ राजधानी काठमाण्डौंमा यसरी ब्यवस्थित थियो

label समाचार प्रकाशक query_builder April, 13 2019

नेपाल भूगर्भ अध्यता बिदेशी नागरिक स्वर्गीय टोनी हागनले सन् १९५० को दशकमा खिचेका काठमाडौंका विभिन्न भाग र जनजीवनका तस्वीरहरू आज हेर्दा निक्कै अचम्म लाग्छ ।

उनले काठमाडौँ मात्र हैन नेपालको अधिकांश भूभागमा घुमेका छन् अध्ययन गरेका छन् । त्यस बेला उनले नेपालको प्राचिन दृश्य धेरै कैद गरे । यहाँ हामीले त्यस बखतको केहि चाख लाग्दा फोटोहरु को भिडियो राखेका छौ ।

तपाईंको प्रतिक्रिया दिनुस्