पशुपती शर्माले स्टेजमै सगुनको तुना खोल्दिएपछि, बब्बाल मच्चियो

label समाचार प्रकाशक query_builder April, 15 2019

गुल्मी । गुल्मी चेम्बर अफ कमर्स, गुल्मीको आयोजनामा चैत्र २० देखि सुरु भएको पर्यटन तथा
सास्कृतिक महोत्सब एंब ब्यापार मेला २०७५ करिब १० दिनसम्म चलेको थियो । चैत्र
२० देखि चैत्र ३० सम्म चलेको यो महोत्सबमा २ दर्जन भन्दा बढी राष्ट्रिय कलाकारले आफनो प्रस्तुति दिईसकेका छन ।
जसमध्ये आठौ दिन पालो परेको थियो पशुपती शर्माको । उनले उतm दिन आफनो तर्फबाट दमदार प्रस्तुति दिए जस्ले
दर्शकहरु झ्म्नुको साथै अचम्ममा पनि परेका थिए, किनकि उनले गरेको धमाकाले सबै अस्तब्यस्त भएका थिए,र उनले सगुनको तुना खोल्दिएपछि सबै अचम्ममा परे हेरौ यो
भिडियो —

तपाईंको प्रतिक्रिया दिनुस्