लोकपप देउडा गायक चक्र बम र रेखाजोशीले मौलिकता झल्कने देउडा गित “डोटीको बैकान” सार्वजनिक

label समाचार प्रकाशक query_builder April, 15 2019

चक्र बम र रेखा जोशी को आवाज मा एक दिन अगि चक्र बम युटुब च्याबल बाट मौलिक देउडा गीत ‘डोटीको बैकान’ सार्वजनिक भएको छ । भरत थापाको लय मा रहेको गीत को शब्द हर्क बिवश खनालको रहेको छ भने एरेन्ज बिनोद बाजुरालीको छ ।

गीतको भिडियोमा चक्र बम र दिब्यानी बोहराको अभिनय सँगै मौलिक देउडा खेलले गीतले मौलिकता दर्शाउनुका साथै केटा र केटीबीचको माया प्रेम पनि देखाएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै चर्चित गीत बजारमा ल्याएर चक्र बमले देउडा क्षेत्रमा फरक स्थान बनाइरहेका छन् ।

पछिल्लो समयमा रमाइलो र नाँच्ने गीतहरू ल्याइरहेका थिए तर २०७६ सालको पावन अवसर मा । ‘डोटीको बैकान’ मौलिक गीत एक दिन अघि युटुब मा राखिएको छ स्थानिय भाषा र देउडा संस्कृतिको विकासमा सहयोग पुर्याउने गायक चक्र बम ले जानकारी पहिला का अरु गीत जस्तै सबै दर्शकले यसलाइ पनि मन पराउने बमले आफू विश्वस्त रहेको बताउनु भयको छ।

तपाईंको प्रतिक्रिया दिनुस्