अछाममा चट्याङ लागेर एक जनाको मृत्यु

label नमराज भण्डारी query_builder April, 17 2019

नमराज भन्डारी/सुदूर खबर
बैशाख-४, अछाम
अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउपालिका वडा न ६ झरी गाउँका १८ बर्ष का हिमकला बोहोराको मृत्यु भएको हो । अहिले घटना स्थलमा मेल्लेख र साफेबगर बाट प्रहरीको टोलि खटेको प्रहरी प्रमुख जनक बहादुर शाहिले जानकारी दिनु भयो । घटना को थप विवरण भने आउन बाकी छ ।

तपाईंको प्रतिक्रिया दिनुस्