कपिल शर्मालाई ठूलो झट्का, एक हप्ताभित्रै ‘आउट’

label सुदूर खबर संवाददाता query_builder May, 06 2019

यो हप्ता टिआरपीको रेसमा भारतीय टिभी कार्यक्रमबीच ठूलै प्रतिस्पर्धा देख्न पाइयो । गत हप्ता कपिल शर्मा टिआरपी सूचीको शीर्ष स्थानमा थिए भने यसपटक उनी शीर्ष पाँचमा पनि रहेनन् ।

शीर्ष पाँचबाट बाहिरिँदा कपिललाई ठूलै झट्का लागेको छ । यसपटक शीर्ष १ मा टिभी शो ‘कुमकुम भाग्य’ आइपुगेको छ ।

यस्तो दोस्रो स्थानमा ‘कुण्डली भाग्य’ छ भने यो हप्ता तेस्रो स्थानमा ‘ये रिश्ता क्या कहलाता हे’ रहेको छ । साथै, चौथो स्थानमा छ ‘कुल्फी कुमार बाजेवाला’ रह्यो । यसका साथै, ‘नागिन थ्री’ टिआरपीको पाँचौ स्थानमा रहन सफल भएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।