सुन चादी किन्न भनि बजार जादै हो भने हेर्नुहोस आजको सुनचादीको मूल्य

label समाचार प्रकाशक query_builder May, 10 2019

नेपाली बजारमा आज शुक्रबार छापावाला सुनको मुल्य ६० हजार रुपैया कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साथै आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ७ सय रुपैयामा किनबेच भइरहेको छ ।

महासंघले जनाएको छ । आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदीको मुल्य प्रतितोला ७ सय २० रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्