यस्तो छ आज सुनचाँदीको भाउ

label सुदूर खबर संवाददाता query_builder May, 15 2019

काठमाडौं, जेठ १ । छापावाल सुनको मूल्य आज (बुधाबार) घटेको छ । हिजो (मंगलबार) तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेर ६० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको भाउ भने स्थिर छ । बुधबार तोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको भाउ मंगलबार पनि यही रहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।