फेरी नेपाली क्रिकेटरको भविश्य चम्किदै, क्यारेबियन पि्रमियर लिग क्रिकेटको प्लेयर ड्राफ्टमा चार नेपाली खेलाडी

label समाचार प्रकाशक query_builder May, 15 2019

काठमाडौं । क्यारेबियन पि्रमियर लिग क्रिकेटको प्लेयर ड्राफ्टमा चार नेपाली खेलाडी परेका छन् ।

नेपालका सन्दीप लामिछानेसँगै दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेल परेाक हुन् । ड्राफ्ट २२ मेमा लण्डनमा हुनेछ । त्यसअघि ५३६ खेलाडीको सूची सार्वजनिक भएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्