सोमबारको दिनमा यस्ता क्रियाकलाप गर्नाले मनोकामना पुराहुनुको साथै शुख,शान्ति र संबृद्धी प्राप्त हुने

Attariya Hospital new

सोमबारको भगवान शिवको पूजा गरीन्छ । सोमबारको दिन भगवान शिवको पुजा गर्नाले सम्पूर्ण मनोकामना पुरा हुने विश्वास छ । नारद पुराणका अनुसार सोमवारको दिन भगवान शिवको व्रत गर्नु भन्दा पहिला बिहान उठेर नुहाएर भगवान शिव माथि जल र बेलको पत्र चढाएर शिव पार्वतीको पूजा गर्नु राम्रो मान्छि ।

Nabajiwan add

Contact Us mid side post
bishan shut house

शिवको पूजापछि उहाँको व्रत कथा सुन्नु लाभदायी मान्छि । उपासनाको दिन एक aसमय मात्र खाना खानु उत्तम मान्छि । शिवजीको पूजाको दिन सरल र सफा मनले ध्यान गरेर भगवानको आहवान गर्नाले आर्शीवाद प्राप्त हुने जनविश्वास रहेको छ ।

royal shot house
godawari 11
Loading...