बजारमा सुन चादी किन्न जादै हो भने जानकारी लिनुहोस आजको सुनचादीको दरभाउँ विवरण

label समाचार प्रकाशक query_builder June, 03 2019

काठमाडौं– नेपाली बजारमा सोमबार छापावाल सुनको भाउ तोलामा ६१ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन ६१ हजार २०० मा कारोबार भइरहेको छ ।
यसैगरी चाँदी तोलामा रु ७१० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्