बाबुरामले गाउदा अमृताको रुवाबासी, धुरुक्कै रुवाउने बाबुरामको नयाँ गित मन थामेर हेर्नुहोला

label समाचार प्रकाशक query_builder June, 10 2019

हाम्राे नेपालि समाजमा एक बिश्श्वास छ सात महिनामा जन्मेमा त्याे बच्चा निकै बलियाे भग्यका साथमा पैदा हुन्छ। त्यसाे त जन्मेर माता पिताकाे स्नेहि काखमा जिबन बिताउनु पनि कुनै स्वर्गिय अनुभुति भन्दा फरक नहाेला।

तर पनि सबैकाे जिबनमा त्यस्ताे भने नहुने रहेछ,किनकि बाबुराम जस्ताे अभागि नेपालमा अरूकाेहि पनि नहुन सक्दछ। पर्बत जिल्ला जलजला गाउपालिका मा बडानं २ मा सातै महिनामा जँन्मेका बाबुराम जन्मेकाे मात्रै तिन महिनाकाे हुदा नै अामा बाबुकाे काखबाट लत्याइय बाकि प्रसंग हेराै याे भिडियाे बाट

तपाईंको प्रतिक्रिया दिनुस्