जवानी सम्हाल्न नसकेर कतारमा श्रीमानले दुखले कमाएको सम्पती लिएर प्रेमी सँग भाग्ने महिला भेटिइन [भिडियो हेर्नुहोस ]

label shishir query_builder July, 10 2019

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर – २ सानो चिदिका राजु पोखरा बाट गत महिना जेठ ,२४ गते बिहान देखि आफ्नो ६ बर्षिय छोरा मोहित पौडेललाइ लिएर बेपत्ता भएकी महिला भेटिएकी छिन ।छत्रदेव गाउँपालिका वडा नम्बर -२ बलकोट सानो चिदिका राजु पोखरा निवासी लालमणि पौडेलकी २६ बर्षिय श्रीमती जमुना पौडेल आफ्नो काखे बालाकलाइ आफ्नो साथमा लिएर ९ दिन सम्म आफ्नो घर परिवार र कतारमा रहेका उनका श्रीमान संग सम्पर्क बिहिन रहेपछी बिभिन्न अनलाइन मिडिया र फेसबुक सामाजिक संजालमा उनि बेपत्ता भएको खबर छ्यापछ्यापति देख्न सकिन्थ्यो ।

जमुना र निजका ६ बर्षिय छोरा मोहित पौडेल घरपरिवार बाट बेपत्ता भएको ९ दिन पछी भारत राज्यको हिमाचल प्रदेशको सिमला भन्ने ठाउँ बाट माइती नेपाल (इन्डिया )ले सकुशल भेटाइ नेपाल फर्काएको खबर उनका श्रीमान लालमणिले अर्घाखाँची बुलेटिनलाइ जानकारी दिएका छन् । जमुना पौडेल अर्घाखाँचीको छत्रदेव बाट बेपत्ता हुनुको कारण र रहस्य यस्तो छ ….अर्घाखाँचीको चिदिका बाट आपनो ६ बर्षिय छोरा संग बेपत्ता भएकी २६ बर्षिय जमुना पौडेल करिव २ महिना अघि देखि सल्यान जिल्लाका एक युवक संग सामाजिक संजाल फेसबुक मार्फत म्यासेज बक्समा हेलो हाई हुँदा हुदै दुवै जना एक अर्कामा गहिरो प्रेम र मायामोहमा फस्छन । भिडियो हेर्नुहोस

तपाईंको प्रतिक्रिया दिनुस्
Avatar

shishir