यी हुन् तुलसीका १० नाम

label सुदूर खबर संवाददाता query_builder July, 12 2019

काठमाडौं, असार २७ । सनातन धर्ममा ज्यादै पवित्र एवं महत्त्वपूर्ण वनस्पति तुलसीका अनेक नाम छन्। प्राचीन संस्कृत शब्दकोश (अमरकोश) को पंक्ति ३३४९ र ३३५० मा यसका १० नाम उल्लेख छन्।

तुलसीका १० नाम
तुलसी, वैष्णवी, वृन्दा, पत्रपुष्पा, हरिप्रिया, सुभगा, पावनी, पुण्या, पवित्रा र सुरमञ्जरी। यी शब्दले पनि तुलसी पवित्र र भगवान् विष्णुको प्रियवस्तु वनस्पति भएको अर्थ दिन्छन्।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।