भारतीय अभिनेत्री तमन्ना भाटियाकी आमा ज्वाइँको खोजीमा

label सुदूर खबर संवाददाता query_builder August, 09 2019

काठमाडौं, साउन २४ । बलिउड तथा दक्षिण भारतीय फिल्मा जमेकी अभिनेत्री तमन्ना भाटियाको विवाहको समचार फेरि सञ्चारमाध्यममा छाएको छ।

टाइम्स अफ इन्डियाका अनुसार तमन्नाकी आमा रजनी छोरीका लागि दुलाहाको खोजीमा छिन्। तमन्नाले नै बाबुआमाले खोजको केटासँग बिहे गर्न सोच राखेपछि उनकी आमा दुलाहाकको खोजीमा जुटेकी हुन्।

सन् २०१३ मा तमन्नाको नाम पाकिस्तानी क्रिकेटर अब्दुल रज्जासँग जोडिएको थियो। उनीहरूले एक ज्वलेरी पसलबाट सिक्री खरिद गरिरहेको तस्बिर भाइरल बनेपछि धेरैले दुईबीच विवाह हुने अड्कल काटेका थिए।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।