प्रदेशबाट नेपालमा तिजका लागो घर खर्च पठाउदै हो भने हेर्नुहोस आजको विनमयदर- आजमिति २०७६ साल भाद्र १४ गते शनिवार

label समाचार प्रकाशक query_builder August, 31 2019

नेपाल राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ५५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ७१ पैसा र बिक्रिदर १३९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २४ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ।

तपाईंको प्रतिक्रिया दिनुस्