गाउँमा हामीलाई भिकारी भन्छन् भन्दै कमला घिमिरेले नानीले इन्द्रेणीमा सबैलाई रुवाईन् ! अहिलेसम्मकै मर्मस्पर्शी दोहोरी (भिडियो हेर्नुस)

label shishir query_builder September, 09 2019

यतिबेला निकै चर्चामा आएकी बाल प्रतिभा कमला घिमिरे काठमाडौंबाट घर फर्केकी छिन् । उनी शनिबार इन्द्रेणी कार्यक्रममा दोहोरी गाउन काठमाडौं आएकी थिईन् । चर्चित गायकहरु राजु परियार, समाजसेवी तथा कलाकार शिशिर भण्डारी लगायत अन्य धेरै कलाकारहरुसँग गीत गाएर सबैलाई चकित पारेकी कमलाको तारिफ चर्चित गायक राजु परियारले पनि गरे ।

यसैबिच आज धादिँग फर्कनुअघि कमला बिरामी परेको बताईन् । उनले गाडीको यात्राका कारण आफु बिरामी परेको भन्दै सबैसँग गीत गाउन नसक्ने भन्दै माफी मागिन् । यसैबिचा समाजसेवी तथा चर्चित कलाकार शिशिर भण्डारीले युटुबमा उनको भिडियोबाट आएको रकमको केहि हिस्सा कमलालाई दिने बताए । भिडियो हेर्नु, यसरी रुदै काठमाडौंबाट गाउँ फर्किइन्, कमला घिमिरे ।

तपाईंको प्रतिक्रिया दिनुस्
Avatar

shishir