इन्द्रेणीमा कमला घिमिरे र शिशिर भण्डारीको घमासान दोहोरी भिडन्त ! शिशिरले कमलासँग हारेपछि धादिङ भाग्छु भन्दा सबै हाँसेर मुर्छा परे (भिडियो हेर्नुस)

label shishir query_builder September, 09 2019

यतिबेला निकै चर्चामा आएकी बाल प्रतिभा कमला घिमिरे काठमाडौंबाट घर फर्केकी छिन् । उनी शनिबार इन्द्रेणी कार्यक्रममा दोहोरी गाउन काठमाडौं आएकी थिईन् । चर्चित गायकहरु राजु परियार, समाजसेवी तथा कलाकार शिशिर भण्डारी लगायत अन्य धेरै कलाकारहरुसँग गीत गाएर सबैलाई चकित पारेकी कमलाको तारिफ चर्चित गायक राजु परियारले पनि गरे ।

ठाउँको ठाउँ दोहोरीका राम्रा राम्रा टुक्काहरु बनाउन सिपालु कमलाको यो प्रतिभा देखेर यतिबेला सबै चकित छन् । यसैबिच उनले इन्द्रेणीमा सबैलाई कायल पारिन् । राजु परियारलाई त उनले टिकि खान दिईनन् भने शिशिर भण्डारीसँग पनि उत्तिकै खरो रुपमा प्रस्तुत भईन् ।यसैबिच आज धादिँग फर्कनुअघि कमला बिरामी परेको बताईन् । उनले गाडीको यात्राका कारण आफु बिरामी परेको भन्दै सबैसँग गीत गाउन नसक्ने भन्दै माफी मागिन् । यसैबिच शिशिर भण्डारी र कमला नानीको लाईभ दोहोरीको भिडियो आएको छ । हेर्नुहो..कसरी इन्द्रेणीमा यि दुईको भिडन्त पर्यो ।

तपाईंको प्रतिक्रिया दिनुस्
Avatar

shishir