प्रचण्डलाई हेग लैजान दिन्न,भदौ २७ भित्र ठुला माछा पछार्छु गर्जिदै भने दिपेन्द्र कँडेलले(भिडियो हेर्नुहोस )

label shishir query_builder September, 09 2019

पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कसैले पनि अन्तर्राष्ट्रिय अदालत हेग पुर्याउन नसक्ने दाबी गरेका छन् । प्रचण्ड र तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच शान्ति प्रक्रियामा हस्ताक्षर भएकै कारण मुलुक शान्तिपूर्ण राजनीतिक बाटोमा अघि बढिरहेको पनि उनले सुनाए ।

करिन ल्याण्डग्रेनकै कारण पनि विश्वका कुनैपनि देशले प्रचण्डलाई अब कारबाही गर्न नसक्नेपनि उनको दाबी छ । उनले भने,‘अध्यक्ष प्रचण्ड कुनै हालतमा डराउनुपर्दैन् । दिल खोलेर विश्व भ्रमण गरेहुन्छ । यो देश प्रचण्डले बनाउन सक्नुहुन्छ । म पनि उहाँलाई थिंक ट्यांक खोलेर सहयोग गर्छु ।’पुरा
भिडियो हेर्नुहोस

तपाईंको प्रतिक्रिया दिनुस्
Avatar

shishir